ताप्लेजुङमा दुईको मृत्यु खोलामा बगाएर

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-२२

सिरिजंघा गाउँपालिकास्थित नागदेवा खोलामा आएको बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ ।

गएराती आएको बाढीमा परि तेल्लोकका राजु थेबे र विष्णुराज थेबेको मृत्यु भएको हो ।

गाउँपालिकाका अध्यक्ष टिका गुरुङले राजु थेबे जलविद्युत आयोजना पावरहाउसका कर्मचारी भएको जानकारी दिनुभयो ।

उनिहरु दुवैजनाको शव पावरहाउस मुनि बगरमा भेटिएको हो । बाढीले पावरहाउस बगाएपछि विद्युत आपुर्ति समेत बन्द भएको छ ।

(Visited 4 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *