रस अनलाइन खबर आज २०७७-०५-२१
गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजी घनश्याम अर्याललाई कोरोना पोजेटिभ देखिएको छ । उहाँमा आइतबार बिहान कोरोना संक्रमण पुष्टि भएको हो ।
५२ वर्षिय प्रहरी प्रमुख अर्याल सँगै एक २५ वर्षीय प्रहरीमा समेत कोरोना पुष्टि भएको पोखरा महानगर स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल अचार्यले पोखरा न्यूजलाई जानकारी दिनुभयो ।
कन्ट्यकाट ट्रेसिङका आाधारमा भएको स्वाव परीक्षणमा डिआइजी अर्याललाई कोरोना पोजेटिभ पाइएको अधिकृत आचार्यले बताउनुभएको छ ।
केही दिन एता पोखरामा प्रहरी भित्र कोरोना सक्रमण वढ्दै गएको छ ।
(Visited 8 times, 1 visits today)