समीक्षाको स्वरमा तीज गीत ‘कस्की छोरी होला’ सार्वजनिक

सेयर गर्नुहोस्

नेपाल समाचार 

-गायिका समीक्षा अधिकारीको स्वरमा तीज गीत ‘कस्की छोरी होला’ सार्वजनिक भएको छ । यस गीतमा गायक सचिन भट्टराईको पनि स्वर रहेको छ ।

यस गीतको भिडियोमा सुनिल न्यौपाने, मीना बर्तौला, अर्जुन सापकोटा र जुना बीसीको नृत्य देख्न सकिन्छ ।

यस गीतमा समावेश शब्दहरु एक युवतीले असल जीवन साथी र युवकले असल जीवन संगिनीमा खोजेको विशेषताहरु दर्शाएको छ । सचिन भट्टराईका सरल शब्दहरुले तीज मौलिकतालाई झल्काएको छ ।

भिडियो निर्देशकर र कोरियोग्राफर मौसम हिमाली हुन् ।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *