बलर असफल भएपछि पाँचौँ टेस्टका लागि इंग्ल्यान्डले दियो ओभरटनलाई मौका

सेयर गर्नुहोस्

नेपाल समाचार 

-म्यानचेस्टरमा भएको खेल बराबरीमा सकिएपछि इंग्ल्यान्डले भारतविरुद्धको पाँचौँ टेस्टका लागि जेमी ओभरटनलाई टोलीमा स्थान दिएको छ ।

चौथो टेस्टमा भारतलाई आउट गर्नका लागि इंग्ल्यान्डका बलरलाई २५७.१ ओभर मौका दिइए पनि सो मौकालाई उनीहरूले उपयोग गर्न सकेनन् ।

सुरुवाती टेस्टमा खेलेका जोस टँगलाई जोफ्रा आर्चरले प्रतिस्थापन गरेका थिए । यसैगरी, सोहेब बसिरको स्थानमा लियाम डावसन टोलीमा प्रवेश गराइएको थियो ।

चौथो टेस्टमा कृश ओक्सले १६७, ब्रायडन कर्सले १५५ तथा बेन स्टोक्सले १४० ओभर बलिङ गरे।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *