धान रोपाइँमा कृषिमन्त्री (तस्बिरहरू)

सेयर गर्नुहोस्

नेपाल समाचार 

-नेपाल सरकारले राष्ट्रिय कृषि अनुसन्धान केन्द्रको परिसरमा २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएको छ ।

रोपाइँ महोत्सवमा कृषि तथा पशुपालन विकास मन्त्री रामनाथ अधिकारीले पनि धान रोपेका थिए ।

तस्बिरहरू :

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *