चीनको एक विश्वविद्यालयले टाढा रहेको प्रेमी जोडीहरुका लागि भनेर टाढैबाट चुम्बन गर्न मिल्ने उपकरण तयार गरेको छ।
उपकरणबाट ठ्याक्कै चुम्बनकै जस्तो अनुभूति प्राप्त गर्न सकिने निर्माताहरुको दाबी छ।
पूर्वी चीनको चियाङ्सु प्रान्तस्थित चाङचौ भोकेसनल इन्स्टिच्युट अफ मेकाट्रोनिक टेक्नोलोजीले सो उपकरण तयार गरेको हो।
सिलिकनबाट बनेकाु कृत्रिम ओठमा मोशन सेन्सर जडित छ । जसमा एकापट्टिबाट पठाएको चुम्बन ब्लुटुथबाट अर्कोतिर पुग्छ र कृतिम ओठ चल्न थाल्छ ।
(Visited 12 times, 1 visits today)