रस अनलाइन खबर आज २०७७-०५-०७
नेपालको जनसंख्या भन्दा बढी मोवाइल फोनको संख्या पुगिसक्नुले पनि यसका प्रयोगकर्ताको संख्यालाई प्रष्ट्याउँछ ।हामी फोनबाट वा मोबाइलबाट अलगिएर बस्न सक्ने सम्भावना नै छैन । यसले हाम्रा दैनिक कामहरुमा निकै सहयोग पुर्याएको छ ।तर, अर्कोतिर यसको बेफा इदा पनि छ । त्यो हो– हामीले चलाउने स्मार्टफोनको ब्या ट्रि धेरै नटिक्नु ।
त्यसैले हामी मोबाइललाई पावरमा जोडिरहेका हुनसक्छौँ, मोबाइल जतिबेलै चार्ज गर्न खोजिरहेका पनि हुनसक्छौँ । तर, मोबाइल चार्ज गर्दा केही कुराहरुमा चाहिँ ध्या न दिनु पर्ने हुन्छ ।मोबाइल धेरै बेर चार्जमा नजो ड्नोस – सामन्यतयाः तीन घन्टाभन्दा बढी मोबाइल चार्जरमा जोडिरहनु हुँदैन ।त्यसैले राति मोबाइलमा चार्जर जोडेर छोड्ने बानी छ भने हामी त्य सबाट स तर्क हुनैपर्छ ।
पावर बैंक वा डुप्लिकेट चार्जरले मोवाइल चार्ज गर्ने बानी छ भने आजैदेखि यो बानी पनि हटाउँनोस् । यसले हाम्रो मोबाइलको ब्याट्री निकै छिटो बिग्रने समस्या हुनसक्छ ।चार्ज गर्दै नचलाउने – मोबाइललाई चार्ज गर्दै चलाउने बानी छ भने आजैदेखि यस्तो बानी त्याग्नोस् । सबैभन्दा खरा ब यो बानीले तपाईको ज्या नै पनि लिन सक्छ ।
चार्ज लाउँदै बोल्न नहुने – मोबाइललाई चार्जमा लगाउँदै फोनमा बोल्ने तपाई हाम्रो बानी छ भने त्यो पनि ख राब नै हो । चार्ज गरिरहेका बेला नै मोबाइलमा बोलिदा अधिक सक्रिय अवस्थामा रहेका इलेक्ट्रो म्याग्नोटिक्स वेभबाट निस्कने रे अर्थात विकिरणले मानव शरीरलाई घा त गर्छ ।मोबाइल चलाउँदै चार्ज गर्दा विद्युत स र्ट हुने खत रा बढी हुन्छ । यसले तपाईको मोबाइल पड्कि एर तपाईको ज्या न पनि लिन सक्छ । नेपालमा नै मोवाइल पड्कि एका घटना पनि सम्भवतः तपाईले सुन्नु भएकै होला ।