यी हुन् विवाह अगाडि पुरुषले बोल्ने ८ झुट

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-०४

प्रेम होस् या मागी, विवाह सबैका लागि कुनै सुन्दर सपना भन्दा कम हुँदैन । यसमा दुई व्यक्तिका साथै दुई परिवारको पनि मिलन हुन्छ ।

तर विवाहभन्दा अगाडि धेरै केटाहरु केटीलाई इम्प्रेसन गर्नका लागि कैयौं प्रकारका झुट बोल्छन् । उनीहरु केटी र उनको परिवारलाई इम्प्रेसन गर्न धेरै झुट बोल्छन् । जसमध्ये केटाहरुले बोल्ने ८ झुट यस्ता प्रकारका छन् ।

१) योभन्दा अगाडि मेरो कुनै अफेयर छैन । चाहे उनीहरुको जतिसुकै गर्लफ्रेण्ड होउन् ।

२) तिम्रो परिवार पनि मेरै परिवार त हो ।

३) तिमि कुनै अभिनेत्रीभन्दा कम सुन्दर छैनौ ।

४) तिमि मात्र एकजोर लुगामा घर आउ । मलाई तिम्रो माइतीबाट कुनै पनि सम्पति चाहिँदैन ।

५) विवाह पछि म चुरोट पिउन छोडिदिने छु।

६) मलाई तिमी हरेक रुपमा सुन्दर लाग्छेउ । तर पछि भने उनलाई आफ्नो पत्नीमा कमी नजर आउने छ ।

७) विवाह पछि मेरो तथा मेरो परिवारको सारा जिम्मेवारी तिम्रो हो ।

८) विवाहपछि मेरो सारा समय तिम्रो हुनेछ ।

(Visited 7 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *