नेपाल समाचार । २५.०१.२०७८
पोखरा – ‘नाई नभन्नु ल ४’ बाट फिल्म अभिनयमा प्रवेश गरेकी आँचल शर्माको रोमान्स ‘नाइँ नभन्नु ल ६’ मा आशीर्वाद छेत्री संग देख्ने जानकारी निर्देशन विकासराज आचार्यले दिनु भएको छ । विकासराज आचार्य र सामिप्यराज तिमल्सिनाको कथा रहेको फिल्म भदौबाट छायांकनमा जाने आचार्यको तयारी रहेको छ ।
लामो समयदेखि फिल्मको तयारी गरिरहेको विकासराज ‘नाइँ नभन्नु ल ६’ को हिरोको रुपमा छानिएका छन् । उनले यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् । निर्देशक आचार्यले फिल्मका अन्य कलाकार र प्राविधिक पक्ष केही समयपछि एक कार्यक्रमका बीच सार्वजनिक गर्ने जानकारी दिए ।
(Visited 54 times, 1 visits today)