नेपाल समाचार। ०६.०१.२०७९
नेपाली काँग्रेसका सभापति रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले कास्की का नेताहरूलाई काठमाडौँ बोलाएका छन् । देउवाले कास्की जिल्ला सभापति किशोरदत्त बराललाई काठमाडौँ बोलाएका हुन् ।
बराल नेतृत्वको टोली काठमाडौँ आइपुग्दै छ । ‘सभापतिज्यूले बोलाएपछि हामी काठमाडौँ आउँदै छौँ ‘ बरालले नेपाल समाचारलाई भने, अहिले बाटोमा छौँ ।
गठबन्धनभित्र पोखरा महानगरपालिका प्रमुखमा एकीकृत समाजवादीले दह्रो अडान राखेपछि सभापति देउवाले कास्की काँग्रेसका नेतालाई बोलाएको बुझिएको छ ।
(Visited 14 times, 1 visits today)