यौ’न शो’षणको शि’कार घरभाडा तिर्न नसक्दा

सेयर गर्नुहोस्

रस अनलाइन खबर-आज २०७७-०५-०१

पछिल्लो समय अमेरिकामा घरभाडा तिर्न नसक्दा घरमालिकबाट यौ’नशोषण शि’कार भइरहेका रि’पोर्टहरू सार्वजनिक हुँदैछन् ।

बजफिडकाे एक अध्ययनअनुसार कडाउनको बेलामा घरमालिकहरूले भाँडामा बसिरहेका महिलाहरूले भाडाको सट्टा शा’रीरिक स’म्बन्ध राख्नुपर्ने भन्ने माग गरिरहेको छन् ।

महिला स्टेट कमिशनका अनुसार म’हामारीका क्रममा महिलामाथि हुने यौ’न शो’षण र दु’र्व्यवहारका घ’टनाहरूमा निकै बढिरहेको छ ।

देशभरमा लकडाउन र आश्रय–स्थान आदेशले करिब १७ मिलियन श्रमिकहरूलाई बेरोजगार बनाएपछि यौ’न उ’त्पीडनको गु’नासोको संख्यामा वृद्धि आएको छ ।

आयोगका कार्यकारी निर्देशक, खारा जाबोला–क्यारोलस आफ्नो अफिसमा विगत दुई दिनमा आएका यौ’न शो’षणका के’सहरू गएका दुई वर्षमा भन्दा बढी प्राप्त गरेको बताउँछिन् ।

जमिन्दारहरूले सुरुदेखि आर्थिक क’ठिनाइहरूको फाइदा लिइरहेका छन् । साथै उनीहरूले भाँडाका लागि यौ’न सम्बन्धी स’म्झौताको लागि द’बाब दिने ज’बर’जस्ती समेत गर्ने गरेको रिंग बताउँछिन्

(Visited 5 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *