४ लाख बढी रकम लुट्ने एक युवक पक्राउ

सेयर गर्नुहोस्

नेपाल समाचार । २७.११.२०७८

पोखरा – बिहीबार बाटोमा हिँड्दै गरेकी एक महिलाको हातेपर्स खोसेर ४ लाख भन्दा बढी रकम लुट्ने दाङ्गको घोराही उपमहानगरपालिकाका एक युवक पक्राउ परेका छन् ।

दाङ्गका प्रहरी पवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए अनुसार युवकलाई घोराही–१३ बाट तत्काल पक्राउ गरेका हुन् । पक्राउ परेका उनको साथबाट पर्ससहित रकम जफत गरेको प्रहरीले जनाएको छ ।

घोराही–१३ की ४८ वर्षीया झुका रोकाको ४ लाख ६७ हजार ७२० रुपैयाँ बोकेको हातेपर्स खोसेर भागेका घोराही–९ का अन्दाजी २४ वर्षीय गणेशकुमार डाँगी हुन् ।

(Visited 9 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *