पहिलो पटक राष्ट्रियस्तरमा किराँत राई चाम्लिङ खाम्बातिमको पाँचौँ राष्ट्रिय सम्मेलन हुदै

सेयर गर्नुहोस्

नेपाल समाचार। २७.११.२०७८

पोखरा – पहिलो पटक राष्ट्रियस्तरमा किराँत राई चाम्लिङ खाम्बातिमको पाँचौँ राष्ट्रिय सम्मेलन हुने भएको छ । आयोजक सदस्य राईका अनुसार प्रमुख अतिथिको रुपमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई रहने छ ।

किराँत चाम्लिङ भाषाको प्रवद्र्धन गर्न, इतिहास र संस्कृतिको उजागर गर्न यो सम्मेलन हुन लागेको पनि जानकारी दिइएको छ ।

किराँतहरूको पाँचौँ सम्मेलन सुनसरीको धरानमा फागुन २८,२९ र ३० गते हुने मनु राज राईले जानकारी दिए । आयोजना हुन लागेको हो । उक्त सम्मेलनमा तेस्रो संस्करणको ‘मुन्धुम’ पुस्तक पनि सार्वजनिक गरिनेछ ।

(Visited 10 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *