नेपाल समाचार। २७.११.२०७८
काठमाडौँ – कोरोनाको महामारीका कारण रोकीएको ७० औं मिस वर्ल्ड प्रतियोगिता अमेरिकाको पुएर्तो रिकोमा आयोजना हुँदैछ । मार्च १६ मा हुने प्रतियोगीताको अन्तिमस्पर्धामा सहभागी हुन मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ अमेरिका उडेकी छन् ।
जितको अठोटका साथ आफु ‘मिस वर्ल्ड’ मा सहभागी हुन लागेको उनले बताइन् ।श्रेष्ठलाई बिदाई गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ‘द हिडन ट्रेजर’ का अध्यक्ष दिवाकर राजकर्णिकार र निर्देशकद्वय प्रमोद कंसाकार र शरद श्रेष्ठ पुगेका थिए ।
(Visited 24 times, 1 visits today)