नेपाल समाचार। २७/११/२०७८
पोखरा – काठमाडौंबाट विराटनगरका लागि उड्ने तयारी गरेको सौर्य एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि पुनः पार्किङमा फर्काइएको छ । यात्रु चढाएर ट्याक्सी वेसम्म आइपुगेको जहाजमा प्राविधिक समस्या पहिचान भएपछि जहाज पार्किङ क्षेत्रमै फर्काएर यात्रुलाई झारिएको विमानस्थल व्यवस्थापनका एक अधिकारीले जानकारी दिए ।
जहाजमा प्राविधिक समस्या देखिएपछि यात्रुहरु आक्रोशित भएका थिए । जहाज नउड्दै समस्या पहिचान भएका कारण समस्या भएन,’ उनले भने जहाज पार्किङ क्षेत्रमा फर्काइएको छ ।
दुर्घटनाको मुखबाट बाँचियो, तर सौर्य एयरलाइन्सको व्यवस्थापन यात्रुप्रति उदासिन देख्दा दु:ख प्रकट गर्दछु, जहाज कन्डिसन चेक नगरी उडाउनु काेशिस गर्नु अपराध होइन ?’सो जहाजमा सवार बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापाले लेखेका छन्, ‘
(Visited 26 times, 1 visits today)