नेपाल समाचार। २६.११.२०७८
पोखरा – बुधबार हालसम्मकै उच्च विन्दु प्रतितोला एक लाख ५ हजार पाँच सय रुपैयाँमा सुनको कारोबार बुधबार भएको थियो भने आज बिहिबार छापावल सुनको मूल्य तोलामा तीन हजार पाँच सय रुपैयाँले घटेर एक लाख २ हजार रुपैयाँ कायम भएको छ ।
बुधबार प्रतितोला तेजावी सुन एक लाख ५ हजार रुपैयाँ र चाँदी १४ सय ५० रुपैयाँमा कारोबार भएको थियो भने नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन र चाँदीको मूल्य आज तोलामा क्रमशः क लाख एक हजार पाँच सय र १४ सय पाँच रुपैयाँ कायम भएको छ ।
(Visited 3 times, 1 visits today)