आज रातिदेखि निषेधाज्ञा जारी हुने पोखरामा

सेयर गर्नुहोस्

रस अनलाइन खबर-आज २०७७-०५-०१

पोखरामा आज रातिदेखि एक साताका लागि निषेधाज्ञा जारी हुने भएको छ ।

पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले एक साताका लागि कडा निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

पोखरामा समुदायस्तरमा कोरोना संक्रमण पुष्टि हुँदै गएपछि समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

(Visited 11 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *