दमौली हार्डवयर पसलमा भिषण आगलागी

सेयर गर्नुहोस्

नेपाल समाचार। २२.११.२०७८

दमौली- गत आइतबार तनहुँ सदरमुकाम दमौली, व्यास नगरपालिका–४ स्थित मुख्यचोक भूपालको एक हार्डवयर पसलकाे गाेदाममा भिषण आगलागी भएको छ । आइतबार बिहान १० बजेदेखि हार्डवेयरको गोदाममा आगलागी सुरु भएको थियो ।

स्थगानीय र प्रहरीदवरा आगलागी नियन्त्रणको प्रयास भइरहे तापनि नियन्त्रणमा लिन सकिएको छैन् । आगलागीको कारण दमौलीको बजार खुल्न नसकेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।

(Visited 14 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *