चिनियाँ नागरिक करिब पाँच किलो सुनसहित पक्राउ

सेयर गर्नुहोस्

नेपाल समाचार। ०१/११/२०७८

काठमाडौँ- एकजना चिनियाँ नागरिकलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट अवैध रुपमा ल्याउँदै गरेको करिब पाँच किलो सुनसहित पक्राउ गरेको छ । हिमालय एयरको उडानबाट काठमाडौं आएका ३६ वर्षीय झाङ लिलाई ४ हजार ८४० ग्राम सुनसहित शनिबार पक्राउ गरिएको हो प्रहरी बताए । प्रहरीका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराईभल ट्रनेल गेट नजिक जाँच गर्ने क्रममा चारवटा पोकामा भित्री पोशाकभित्र लुकाई ल्याएको उक्त सुनसहित पारी पक्राउ गरेको हो ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *