ललितपुर महानगरपालिकाद्वारा रिङरोडमा साइकल लेन बनाउन टेण्डर

सेयर गर्नुहोस्

नेपाल समाचार- २५/१०/२०७८

ललितपुर महानगरपालिकाले सोमबार आह्वन गरेको टेण्डरमा करिब दुई करोड रुपैयाँमा साइकल लेन बनाउने गरी प्रसताव मागकाे सूचना जारी गरेको हो । महानगरपालिकाले एक करोड ९४ लाख २८ हजार एक सय ३४ मा टेण्डर आह्वान गरेको हो ।

यस्तै, यसअघि नै भएका साइकल लेनमा पुनः रंग लगाउन सोही टेण्डर सूचनामा महानगरपालिकाले टेण्डर आह्वन गरेको छ । सूचनाअनुसार ४९ लाख ३३ हजार सात सय आठ रुपैयाँमा महानगरभित्रका पहिला नै साइकल लेन बनिसकेको स्थानमा पुनः मर्मत गर्नुपर्नेछ ।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *