दमौलीस्थित मादीपुलबाट हामफालेर महिलाको मृत्यु

सेयर गर्नुहोस्

नेपाल समाचार- २३/१०/२०७८

तनहुँ- तनहुँका प्रहरी नायव उपरिक्षक युवराज खड्काका अनुसार तनहुँको दमौलीस्थित मादी नदीको पुलबाट एक महिला हाम फालेर मृत्यु भएको छ ।

मृत्यु हुने महिलाको पहिचान खुल्न सकेको छैन। प्रहरीका अनुसार महिला पुलबाट हामफाल्नुको कारणबारे अनुसन्धान भइरहेको छ ।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *