नेपाल समाचार- १८/१०/२०७८
ओटावा- क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोला आफुलाई कोभिड पोजेटिभ भएको ट्विटर मार्फत ट्विट गरेर जानकारी दिएका छन् । प्रधानमन्त्रीले कोभिडविरुद्ध खोप लगाइ सकेका छन् र सबै जनालाई कोभिडविरुद्धको खोप लगाउन आग्रह गरेका छन् । उनले यही ४ जनवरीमा बुस्टर डोज लगाएका थिए ।
ट्रुडोला ट्विटरमा ‘आज विहान मलाइ कोभिड १९ भएको छ । मैले आनन्द अनुभूति गरेको छु । यो साता सार्वजनिक स्वास्थ्य निर्देशिका अबलम्बन गरेर टाढै बसेर मैले निरन्तर काम गर्नेछु,’ भन्ने जानकारी दिएका छन् ।
(Visited 4 times, 1 visits today)