नेपाल समचार। १६/१०/२०७८
राजीपुर- माघ ३ गतेदेखि गौरीगंगा नगरपालिका राजीपुरमा रहेको एक होटलमा बस्दै आएका घोडाघोडी नगरपालिका वडा नम्बर १ का करिब ३५ वर्षका साधन डान युवा प्रहरीले मृत फेला परेका छन्।
प्रहरीले उनलाई कोठाभित्र खाटमा घोप्टो परेको अवस्थामा फेला पारिएको जनाएको छ । मृत्युको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए।
(Visited 3 times, 1 visits today)