नेपालमा कोरोनाबाट १५ जनाको मृत्यु

सेयर गर्नुहोस्

नेपाल समाचार- १३/१०/२०७८

काठमाडौँ — २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट नेपालमा १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ ।

२४ घण्टामा एन्टिजेन र पीसीआर गरी २१ हजार ८०८ परीक्षण हुँदा ८ हजार १७ जना संक्रमित थपिएका छन् । निको हुनेको संख्या भने ५ हजार २९२ रहेको मन्त्रालयले तथ्यांकमा उल्लेख छ ।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *