नेपाल समाचार- १३/१०/२०७८
काठमाडौं- बिहीबार भएको सेमिफाइनलमा अष्ट्रेलियन खेलाडी बार्टीले अमेरिकाकी म्याडिसन केयसलाई पराजित गर्दै बार्टी फाइनलमा प्रवेश गरेकी हुन् ।
बार्टीले खेल ६–१ र ६–३ को समेटमा जितिन् ।
सन् १९८० पछि अष्ट्रेलियन ओपनको सिंग्ल्सतर्फको फाइनलमा प्रवेश गर्ने बार्टी पहिलो खेलाडी बनेकी छन् ।
(Visited 30 times, 1 visits today)