नेपाल समाचार। १०/१०/२०७८
पोखरा- कोरोनाभाइरसको महामारीमा लामो समयसम्म बन्द भएर खोलिएको चिडियाखाना गत ६ महिनाअघि खोलिएको चिडियाखाना फेरि सात दिनका लागि पुन बन्द गरिएको छ। कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जावलाखेलस्थित सदर चिडियाखाना एक साताका लागि बन्द गरेको हो।
जिल्ला प्रशासन कार्यालय ललितपुरको निर्देशन अनुसार आइतबारदेखि लागु हुने गरी चिडियाखाना बन्द गरिएको प्रमुख रचना शाहले जानकारी दिइन् । उनका अनुसार अवस्था हेरेर एक सातापछि पुनः सञ्चालनमा ल्याइनेछ ।
(Visited 8 times, 1 visits today)