घर बाहिर निस्कँदा अनिवार्य खोपकार्ड बोक्नुपर्ने

सेयर गर्नुहोस्

नेपाल समाचार। ०७/१०/२०७८

काठमाडौं उपत्यका तीनवटै प्रमुख जिल्ला अधिकारीहरूले बिहीबार जारी गरेको आदेशमा शुक्रबारदेखि घरबाट बाहिर निस्किँदा अनिवार्य कोरोनाभाइरसविरुद्ध खोपकार्ड बोक्नुपर्ने उल्लेख छ । खोपकार्डको फोटो खिचेर मोबाइलमा बोके पनि हुने आदेशमा भनिएको छ ।

शुक्रबार (आज) देखि सार्वजनिक स्थान जाँदा वा सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोपकार्ड बोक्नुपर्ने आदेशमा उल्लेख गरिएको छ ।

(Visited 24 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *