नेपाल समाचार- ०५/१०/२०७८
धरान उपमहानगरपालिका-१८ का ७६ वर्षीय पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार पुस २८ गते उनलाई कोरोना पुष्टि भएको थियो ।
उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मंगलबार साँझ मृत्यु भएको हो । मृतकमा कलेजो र मिर्गौलासम्बन्धी समस्या थियो ।
(Visited 5 times, 1 visits today)