सुन र चाँदीको मूल्य वृद्धि

सेयर गर्नुहोस्

नेपाल समाचार- ०३/१०/२०७८

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १०० रुपैयाँले वृद्धि भएको छ । आइतबारको तुलनामा आज छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ भने चाँदीको भाउ प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार ५५ रुपैयाँ कायम भएको छ ।

(Visited 7 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *