गण्डकीले सहभागिता जनाउँदै सहाना प्रधान स्मृती राष्ट्रिय हक्कीमा

सेयर गर्नुहोस्

नेपाल समाचार। ०२/१०/२०७८

यहि माघ ४ देखि ८ गते सम्म पर्साको विरगञ्जमा आयोजना हुने चौथो साहाना प्रधान स्मृती महिला राष्ट्रीय हक्की प्रतियोगीतामा गण्डकी प्रदेशले सहभागिता जनाउने भएको छ । उक्त प्रतियोगितामा खेलाडी सहितको १४ सदस्यिय टोली त्यसतर्फ जान लागेको हो । प्रतियोगितामा मनिला मगर, शिल्पा चौधरी, सबिना पुन, कमला पुन, समिक्षा पुन र नानु गुरुङ रहेका छन् ।

नेपाली टिम ब्यबस्थापकमा सुजन मगर तथा टिम कोचमा राजन रहेका छन् भने खेलाडीहरुमा नै प्रिति मगर, पबित्रा गुरुङ, प्रेमा परियार, सोनु बराल, लक्ष्मी गुरुङ, पुजा पुन, सृजना नेपाली, मनिता मगर, सुमिना सुनार र सुनिता मगर रहेको कास्की जिल्ला हक्की संघका सचिव वुद्धी बहादुर खत्रीले बताए ।

(Visited 6 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *