नेपाल समाचार- २६/०९/२०७८
नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा फेरि गिरावट आएको छ । यो साताको तथ्यांक हेर्दा सुनचाँदीको भाउ घट्दै गएको देखिन्छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम भएको छ । साताको पहिलो दिन आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएकोमा दोस्रो दिन सोमबार ३०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको हो ।
चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेर एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ।
(Visited 6 times, 1 visits today)