नेपाल समाचार- २२/०९/२०७८
पर्येटन मन्त्रि प्रेम आले ले कुलमान घिसिङको कामलाई कदरगर्दै भने , “वास्तवमा कुलमान घिसिङ भनेपछि मान्छेको हृदयमा जोडिएको नाम हो। उहाँबाट धेरै सिक्नु पर्ने छ। हरेक मान्छेले कुलमान घिसिङबाट धेरै कुराहरु सिक्नुपर्ने छ। उहाँ प्रेरणाको स्रोत हो, हामी राजनीतिज्ञहरूले उहाँले जत्ति गर्न नसके पनि कम्तीमा उहाँको ५० प्रतिशतमात्रै पनि गरिदिए भने यो देशको लागि इतिहास हुन्थ्यो।”
(Visited 1 times, 1 visits today)