इन्दुस भ्याली इन्टरनेसनल फ्लिम फेस्टिवल

सेयर गर्नुहोस्

नेपाल समाचार। १९/०९/२०७८

विनोद पौडेल निर्देषकद्दारा बनेको  नेपली चलचित्र बुलबुलले , “इन्दुस भ्याली इन्टरनेसनल फ्लिम फेस्टिवल ” मा ३ ओटा अवार्ड  हासिल गर्न सफल भएको छ । यस चलचित्रका  कलाकार  मुकुन भुसाल र स्वस्तिमा खड्काले उत्कृस्ट अभिनेत्र र अभिनेत्रीको अवार्ड  हासिल गरेका छन् भने विनोद पौडेलले उत्कृस्ट निर्देषकको अवार्ड हासिल गरेका छन् ।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *