माओवादीको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक

सेयर गर्नुहोस्

नेपाल समाचार। १९/०९/२०७८

नेकपा माओवादीको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज हेरिटेज प्लाजा सानेपामा अपराह्न ३ बजे बस्ने माओवादी केन्द्रले जनाएको छ। बैठकले पदाधिकारीको चयन गर्ने जनाइएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौं महाधिवेशनको बन्दसत्रमा २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गर्नुभएको थियो । जसलाई हलले पास गरेको थियो ।

त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट निर्वाचित भएको घोषणा गरेको थियो ।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *