रस अनलाइन खबर आज २०७७-०९-२९
भनिरहनु पर्दैन जन्म र मृत्यु भनेको यो संसारकै शाश्वत सत्य हो । जो जन्मिन्छ, उसको एक न एक दिन मृत्यु निश्चित छ ।
मृत्युलाई कसैले नकार्न सक्दैन । कोही पनि मानिस चाँडै मर्न चाहँदैन । यसैबीच भारतको उत्तर प्रदेशमा काशीमा एक भवन बनाइएको छ ।
यसको निर्माण १९०८ मा भएको थियो । यसलाई मुक्तिका भवनको नामले जान्ने गरिन्छ । त्यहाँ एउटा किताव यस्तो छ कि, जसमा आउने र जानेको नाम दर्ता गरिन्छ ।
त्यहाँ केहि मानिस वर्षभर बस्नको लागि समेत जाने गर्दछन् । त्यहाँका मानिस मर्नको लागि जाने गर्छन् । उनीहरुको २ हप्तामा मृत्यु हुने गरेको बताइएको छ ।
(Visited 16 times, 1 visits today)