आज हिमाली भूभागमा हिमपात

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०९-२०

हाल कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानहरू बाहेक अन्यत्र सबैतिर सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार पहाडी भू-भागमा हल्का वर्षा हुनुका साथै हिमाली भूभागमा हिमपात भएको छ। पूर्वी तराईका एक-दुई स्थानमा हुस्सु/कुहिरो लागेको छ ।

(Visited 14 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *