चीनमा पनि फेला पर्‍यो नयाँ प्रजातिको कोरोना भाइरस

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०९-१७

चीनमा पनि नयाँ प्रजातिको कोरोना भाइरस भेटिएको पुष्टि भएको छ ।

कोरोना भाइरसको सुरुवात ठानिएको चीनमा नयाँ प्रजातिको भाइरस पनि फेला परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

चीनकी २३ वर्षीया एक महिलामा नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको बीबीसीले जनाएको छ ।

नयाँ स्वरुपको कोरोना भाइरसका सङ्क्रमित बेलायत, अमेरिका, फ्रान्स, भारत लगायतका मुलुकमा फेला परिसकेका छन् ।

(Visited 7 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *