कञ्चनपुरको बेलडाँडी गाउँपालिका ५ का वडाध्यक्ष मृत भेटिए

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०८-०५

कञ्चनपुरको बेलडाँडी गाउँपालिका ५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया मृत अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार रोकाया शुक्रबार बिहान घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमरबहादुर थापाले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

(Visited 5 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *