अमेरिकामा एक नेपाली युवतीको मृत्यु रेलको ठक्करबाट

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०६-२९

अमेरिकामा रेलको ठक्करबाट एक नेपाली युवतीको मृत्यु भएको छ ।

सिन्धुपाल्चोक घर भई अमेरिकाको न्युयोर्क बस्ने पारू श्रेष्ठ ‘जिना’ को रेलको ठक्करबाट मृत्यु भएको हो।

क्विन्स उडसाइडमा लङ आइल्यान्ड रेल रोडको रेलले मंगलबार बिहान ५ बजेतिर उनलाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ।

(Visited 18 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *