‘यो हो दुश्मनलाई पराजित गर्ने सबैभन्दा राम्रो तरिका’

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०६-२७

आचार्य चाणक्य नीतिमा मानव समाजसँग सम्बन्धित हरेक समस्याको समाधान भेटिन्छ। अहिलेको वर्तमान परिस्थीतिसँग पनि चाणक्य नीति मेल खान्छ।

यदि कुनै व्यक्ति जीवनमा चाणक्य नीतिको पालना गर्छ भने सफलता हासिल गर्न सक्छ।

चाणक्य नीतिका अनुसार हरेक व्यक्तिले आफ्नो आय र व्ययको बारेमा सही जानकारी राख्नुपर्छ। जो मानिस आफ्नो कमाईअनुसार खर्च गर्छ त्यो व्यक्ति जीवनभर सुखी रहन्छ। जो मानिस आफ्नो आयभन्दा बढी खर्च गर्छ त्यो मानिस कहिल्यै सुखी हुँदैन।

चाणक्य नीतिका अनुसार यदि कोहि नीच व्यक्ति तपाईंको नजिक आउँछ भने त्यस्ता व्यक्तिबाट तुरुन्त टाढिनुहोस् । त्यस्ता व्यक्ति भएको स्थानमा विल्कुलै नबस्नुहोस्।

चाणक्य नीतिका अनुसार यदि कुनै ठाउँमा झैझ’गडा र झ’मेला भइरहेको छ भने त्यस्तो ठाउँबाट भाग्नु नै उचित हुन्छ।

चाणक्य नीतिका अनुसार जो मानिस अगाडि मिठा-मिठा कुरा गर्छन् त्यस्ता मानिसहरुले पछाडि ब’र्बाद पारिरहेका हुन्छन्।

चाणक्य नीतिका अनुसार श’त्रुलाई पराजित गर्न उसलाई कुटनीतिमा फसाउनुस् र शत्रु कमजोर भएपछि प्रहार गर्नुस्।

चाणक्यका अनुसार आफ्नो गो’प्य कुरा कोहि पनि मानिसलाई सुनाउँनुहुँदैन।

(Visited 11 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *