नेपालमा को’रोना सं’क्रमितको संख्या १० हजार नाघ्यो

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०६-२७

अहिले विश्वभर को’रोना को महामा’री चलिरहेको छ । जस्ले गर्दा सवै क्षेत्रहरु प्रभावित भइरहेको छ । नेपाल पनी यसबाट अछुतो छैन , नेपालमा पनी पछिल्लो पटक को’रोनाले तिव्र गति लिइरहेको छ।

यसैक्रमा पछिल्लो २४ घण्टामा थप ५३८ जनामा को’रोना भा’इरस (कोभिड-१९) को सं’क्रमण पुष्टि भएको छ । यससागै सं’क्रमितको कुल संख्या १० हजार नाघेको छ ।

(Visited 12 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *