रस अनलाइन खबर आज २०७७-०६-०८
एजेन्सी-इन्स्टाग्राममा ४ करोड ९० लाख फलोअर्स भएकी बलिउड अभिनेत्री आलिया भट्टका १० लाख फलोअर्स घटेका छन् । उनि बलिउडकी सबैभन्दा फलोअर्स भएकी अभिनेत्री मध्य उनि एक हुन् । हालै भने उनका लगभग १० लाख फलोअर्स घटे’को भारतिय मिडियाले दाबि गरेको छ ।
१० लाख फलोअर्स घटेपछि उनका अब ४ करोड ८० लाख फलोअर्स बाँकी रहेका छन् । उनि चर्चित अभिनेता सुशान्त सिंह राजपूतको नि’धन पछि उनि वि’वादमा तानिएकी छिन् । ‘नेपोटिजम’ र ‘ग्रुपिजमुको कारण सुशान्तले आ’त्मह’त्या गरेका कारण ले नेपोटिजमलाई बढुवा दिएको भन्दै उनी वि’वादमा तानिएकी हुन् ।
उनि माथि अहिले धेरै फ्यान खनिएका छन् । सुशान्तको श्र’द्धान्जलि दिएपछि उनलाई गा’लिको ब’र्षा आएको थियो । आलियाले एक टेलिभिजन कार्यक्रममा सुशान्तको विषयमा टिका टि’प्पणी गरेको थिइन् ।
उनि मात्र नभइ सुशान्त सिंह राजपूतको नि’धन पछि बलिउडका कलाकार करण जोह सलमान खान जस्ता कयौ कलाकार वि’वादमा तानिएका छन् ।