त्रिशूली नदीमा खसेको ट्यांकरमा आगलागी

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०६-०४

त्रिशूली नदीमा ट्याङ्कर खसेर आगलागी भएको छ ।

पृथ्वी पृथ्वी राजमार्गको गल्छी गाउँपालीका स्थित चिरौदी पुल नजिकैबाट त्रिशूलीमा खसेको उक्त ट्यांकरमा आगो लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख नेत्र भट्टले जानकारी दिए ।

ट्याङ्कर कहाँबाट आएको र कती नम्वरको हो भन्ने समेत खुलेको छैन । ट्याङ्करमा सवार चाकल र सहचालकको अवस्था पनी अज्ञात रहेको उनले जानकारी बताए ।

रातको समयमा ट्यांकर खसेकाले उद्धारमा समेत कठिनाई भएको छ । अहिलेसम्म उक्त सवारीका कोही पनि सम्पर्कमा नआएको ट्राफिक प्रहरीले जानकारी जनाएको छ ।

(Visited 10 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *