कलाकार देवीराम पराजुली ‘भोकलाग्यो’ लाई कोरोना संक्रमण

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-२८

कलाकार देवीराम पराजुली ‘भोकलाग्यो’लाई कोरोना भाइरसको संक्रमण भएको छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् । उनले कोरोनासँग लड्दै गर्दाको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘कोरोनाले माया गर्दा र छोड्दै गर्दा फरक अनुभव हुँदो रहेछ ।’

उनले आफूलाई राम्रो भइरहेको समेत जानकारी गराएका छन् । पराजुलीले थुप्रै टेलिसियल तथ फिल्ममा अभिनय गरेका छन् ।

(Visited 13 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *