यस्ता छन् महादेव अर्थात भगवान शिवका भित्री रहस्य

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-२५

हिन्दु धर्ममा महादेव अर्थात भगवान शिवको विशेष महत्व छ । आज हामी तपाईंलाई महादेवका केही रहस्यको बारेमा जानकारी दिँदैछौँ ।

१.आदिनाथ शिव : सबैभन्दा पहिला भगवान शिवले नै धर्तीमा जीवनको प्रचार प्रसारको प्रयास गरेका थिए । त्यसैले उनलाई आदिदेव भन्ने गरिन्छ । आदिको अर्थ प्रारम्भ हुने गर्दछ । त्यसैले उनको एक नाम आदिश पनि छ ।

२. शिवका अस्त्र शस्त्र : शिवको धनुष पिनाक, चक्र भवरेन्दु र सुदर्शन, अस्त्र पाशुपतास्त्र र शस्त्र त्रिशुल हो । यो सबै उनले नै निर्माण गरेका थिए ।

३. शिवको नाग : शिवको घाँटीमा रहने नागको नाम वासुकी रहेको छ । वासुकीको दाजुको नाम शेषनाग हो ।

४. शिवकी अर्धाङ्गिनी : शिवकी पहिलो पत्नी देवी सतीले नै अघिल्लो जन्ममा पार्वतीको रुपमा जन्म लिएकी थिइन् । साथै उनलाई नै उमा, उर्मि, काली भनिएको हो ।

५. शिवका पुत्र : शिवका प्रमुख ६ पुत्र छन्, कार्तिकेय, गणेश, सुकेश, जालन्धर, अयप्पा र भूमा । सबैको जन्म कथा रोचक छ । एजेन्सीको सहयोगमा

२. शिवका अस्त्र शस्त्र : शिवको धनुष पिनाक, चक्र भवरेन्दु र सुदर्शन, अस्त्र पाशुपतास्त्र र शस्त्र त्रिशुल हो । यो सबै उनले नै निर्माण गरेका थिए ।

३. शिवको नाग : शिवको घाँटीमा रहने नागको नाम वासुकी रहेको छ । वासुकीको दाजुको नाम शेषनाग हो ।

४. शिवकी अर्धाङ्गिनी : शिवकी पहिलो पत्नी देवी सतीले नै अघिल्लो जन्ममा पार्वतीको रुपमा जन्म लिएकी थिइन् । साथै उनलाई नै उमा, उर्मि, काली भनिएको हो ।

५. शिवका पुत्र : शिवका प्रमुख ६ पुत्र छन्, कार्तिकेय, गणेश, सुकेश, जालन्धर, अयप्पा र भूमा । सबैको जन्म कथा रोचक छ ।

(Visited 10 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *