राष्ट्रिय सभाबाट पारित भएको निजामती सेवा विधेयक प्रतिनिधि सभामा टेबुल हुने

सेयर गर्नुहोस्

नेपाल समाचार 

-प्रतिनिधि सभामा संघीय निजामती सेवा विधेयक, २०८० टेबुल हुने भएको छ ।

बिहीबारको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित विधेयक टेबल गर्ने भएका हुन् ।

संसद् सचिवालयले सचिव हर्कराज राईले राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित उक्त विधेयक टेबुल गर्ने कार्यसूची रहेको जनाएको छ ।

राष्ट्रिय सभाले भदौ १७ गते पारित गरेको विधेयक गत असार १५ गते प्रतिनिधि सभाबाट पारित भएको थियो ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *