आदिकवि भानुभक्तकाे जन्मजयन्तीमा प्रभातफेरी (तस्बिरहरू)

सेयर गर्नुहोस्

नेपाल समाचार 

-नेपाली साहित्यमा आदिकविको रुपमा परिचित भानुभक्त आचार्यको जन्मजयन्ती आज (आइतबार) देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

जन्मजयन्तीका अवसरमा भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानले प्रतिष्ठानको प्राङ्गणमा भानुभक्तको सालिकमा माल्यार्पण गर्नुका साथै प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।

(Visited 2 times, 2 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *