भिल्लाका लागि वाटकिन्सको कीर्तिमानी गोल

सेयर गर्नुहोस्

नेपाल समाचार
ओले वाटकिन्सले अस्टनभिल्लाका लागि प्रिमियरसिपमा कीर्तिमानी गोल गरेका छन्।

ओले कीर्तिमानी गोलकर्ता भएसँगै सो टोलीले शनिबार राती भएको खेलमा बोर्नमाउथलाई १-० ले हरायो। भिल्ला सातौँ स्थानबाट तल झरेन भने युइएफए कन्फेरेन्स लिगमा सहभागिता जनाउने छ।

भ्रमणकारी टोली भिल्लो ८० औँ मिनेटमा ज्याकोब रेम्सीले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको थियो। पहिलो हाफमा इन्जुरी समयमा मोर्गान रोजर्सको क्रसमा वाटकिन्सले गोल गरेका हुन्। भिल्लाका लागि उनको यो ७५ औँ लिग गोल हो।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *