आलोचकलाई कविता मार्फत सुरक्षाको जवाफ

सेयर गर्नुहोस्

नेपाल समाचार

“समर्पित”
मेरो रजस्वला भैरहेको छ
मलाई अहिले छुन नआउनु!
पहिलो दिन अलि विचार हुन्छ,
दोस्त्रो दिन अलि बढी बहिष्कार हुन्छ,
तेस्रो दिन अनौठो किसिमको प्रहार हुन्छ,
चौथो दिन लगभग नमस्कार भनेको त,
पाचौं दिनमा तुच्छ! तुच्छ! आकार..
संस्कार नहुँदासम्म, मलाई छुन नआउनु

(Visited 10 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *