७.२ – काण्ड गङ्गु क्षेत्रीको अक्ष्लिल भिडियो भाईरल भएपछी

सेयर गर्नुहोस्

Gangu Chhetri भने र एक दुई दिन देखी सामाजिक संजाल मा यीन फोटो हरू भाईरल भारहेका छन् र भाईरल गराउने क्रम जारी नै छन्। कुरा के रहे छ किन भाईरल भई रहे को छ भन्ने कुरा लाई analysis गर्दा खेरी उनी कसैलाई हदभन्दा बढ़ी विश्वास गरे की रहे छिन् र त्यसको परीणाम स्वरूप अहीले सामाजिक संजाल मा भाईरल भई रहे की रहे छिन्।

जुन विश्वास र गल्ति न गर्नु थियो त्यो गरि हालिन, एउटा अपराधीक संकल्प भए को केंटो लाई जसले कसै को इज्जत र परिस्थिति लाई बुझ्दैन की उसको खराब परिस्थिति लाई कुरी रहन्छ। कति बेला कसरी यसलाई use गरौ र भोली केही भइ हाल्यो भने त्यसको दुरुपयोग गरेर त्यस को जीवन नै समाप्त गरी दिम भने र हो आज यीनी पनि त्यस्ता कै सिकार हुन पुगीन।

सामाजिक संजाल प्रयोग कर्ता हरू पनि आफ्नो फ्लावर्स भ्यूज बढाउन को लागी एउटा अपराधी ले गरे को अपराध को against बोल्नु भन्दा पनि जुन अपराधी को सिकार मा परिन त्यस लाई पोईट बनाएर यति मेन्ट यति सेकेंड भन्दै सामाजिक संजाल का भित्ताहरू रंगाउन मा तल्लीन छन् र तिनै भन्दै छन् की यस्ता केटी हरू लाई सामाजिक बहिष्कार गर्नु पर्छ र कोर्रा हान्नु पर्छ भने र तर यीनिहरू थाहा छैन् की यो सब गर्न लगाउने को हो र अहिले किन सामाजिक संजाल मा उस ले यो सब हर्कत गरी रहे को छ? यो सब हरू उ एक्लै ले त पक्कै पनि गरे को होईन होला त्य whatsapp मा कुरा हुदै छ। जसरी यो gangu chhetri को फोटो हरु सामाजिक संजाल मा भाईरल गरी रहे का छौ त्यसरी नै त्यो केटा को फोटो पनि भाईरल गर्न हो सक्छौ भने यसो हेर्दा तं त्या केटी को भन्दा पनि केटा को बढि गल्ति देखिन्छ।के केटा को मात्र इज्जत केटी को होईन? भन्नु होस् त फेसबुके न्याधीश हरू? जो भयो सो भयो सामाजिक संजाल यसरी कसै को चरित्र हत्या न गरौ। गैरकानूनी काम न गरौ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *